फलसङ्क्रान्तिव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− सङ्क्रान्तिमा स्नानोपरान्त सूर्यपूजन गर्ने र आठगरीका फलसहित शर्करापूर्ण पात्र दान गर्ने व्रत ।