फाल्गुनी (स्त्रीलिङ्ग)
अर्थ− १. फागुनको पूर्णिमा,२. पूर्वाफाल्गुनी र उत्तरा फाल्गुनी नक्षत्र,३. फाउको चीर पोल्ने काम । भनाइ छ- ‘श्रावणी नृपतिं हन्ति ग्रामं दहति फाल्गुनी’ (निर्णयसिन्धु) ।