बभ्रुः (पुंलिङ्ग)
अर्थ−
१.सर्पविशेष,
२. एक यादवविशेष,
३. शिव,
४. न्याउरी मूसो,
५. आगो,
६. खाकी रङ,
७. खाकी रङको कपाल भएको मानिस,
८. विष्णु ।
बभ्रु (विशेषण)
अर्थ−
१. कपाल खुइलिएको,
२. फराकिलो वा ठुलो,
३. खाकी रङको,
४. गाढा खाकी रङको या न्याउरी मूसाको जस्तो रङको ।