बर्हः (पुंलिङ्ग)
अर्थ−
१. मयूरको पुच्छ,
२. चराको पुच्छर,
३. मयूरको पुच्छरको प्वाँख,
४. पात,
५. नोकरको जमात । बर्हं पुच्छे दले स्त्रियाम् (मेदिन्याम्) ।
बर्हम् (नपुंसकलिङ्ग)
अर्थ−
१. मयूरको पुच्छ,
२. चराको पुच्छर,
३. मयूरको पुच्छरको प्वाँख,
४. पात,
५. नोकरको जमात । ‘बर्हं पुच्छे दले स्त्रियाम्’ (मेदिनीकोश)
हेरौँ- बर्ह् धातु
हेरौँ- बर्ह् धातु
हेरौँ- बर्ह् धातु