संस्कृत-शब्दकोशः

बलात् बलात्कारदायन

बलात्कार

बलात्कारः (पुंलिङ्ग)


निष्पत्ति− बलात् + डुकृञ् (करणे) - "घञ्" (३-३-१८)
प्रयोग− "मत्ताभियुक्तस्त्रीबालबलात्कारकृतं च यत् । तदप्रमाणं लिखितं भयोपधिकृतं तथा ॥"

अर्थ−
१. जबरजस्ती गर्नु,
२. कसैको इच्छा बेगर कुनै काम जबरजस्ती गर्नु,
३. कुनै स्त्रीको इच्छा बेगर जबरजस्ती मैथुन गर्नु,
४. अन्याय/अत्याचार,
५. ऋणीलाई समातेर धरपकड गर्नु ।



Correction: