बहुफला (स्त्रीलिङ्ग)
अर्थ− १. भुइँअमला,२. माषलहरी,३. सानो जातको बिहीं,४. कवै / कुर्साने,५. घिरौंला जस्तो काँक्रो,६. मृगआँखे गोठाले काँक्रो,७. चिनियाँ करेला/सल्यानी करेला,८. कुन्दरु ।