संस्कृत-शब्दकोशः

बालक्रीडा बालगर्भिणी

बालखिल्य

बालखिल्यः (पुंलिङ्ग)


अर्थ−
पुराणअनुसार ब्रह्माका रौँबाट उत्पन्न साठी हजार ऋषिहरू । यिनीहरूका शरीर औँठा जत्रा थिए । यिनीहरू सूर्य किरण पिएर तपस्या गर्थे । (शब्दार्थकौस्तुभ) कल्कि पुराणको टीकामा -, पुलस्त्यकी छोरीका गर्भबाट क्रतु ऋषिले जन्माएका छोरा बालखिल्य ऋषि हुन् भन्ने उल्लेख भएको छ ।



Correction: