बालिः (पुंलिङ्ग)
अर्थ− किष्किन्धाको राजा, प्रसिद्ध बाँदर । यसका भाइ सुग्रीव, छोरा अङ्गद तथा पत्नी तारा हुन् । यसलाई छल गरेर रामचन्द्रले मारेका थिए । ‘अथर्क्षरजसो नाम बालिसुग्रीवयोःपिता ।’ (वाल्मीकिरामायण, उत्तरकाण्ड ३६/३६) ।