बालेन्दुव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− चैत्रशुक्लद्वितीयामा कुनै नदीमा गई सायङ्कालमा स्नान गर्ने र एक बालचन्द्रको प्रतीक चन्द्रमा बनाई पूजा गर्ने व्रत ।