बालेन्दुव्रत
बालेष्ट
बालेय
बालेयः (पुंलिङ्ग)
निष्पत्ति− "ढञ्" (४-१-१३६)
व्युत्पत्ति− बलेरपत्यम्
प्रयोग− "बलेः पुत्राश्च पौत्राश्च शतशोऽथ सहस्रशः । बालेयो नाम विख्यातो गणो विक्रान्तपौरुषः" ।
अर्थ−
१. गधा,
२. चामल ।
बालेय (विशेषण)
अर्थ−
१. बलिको वंशको,
२. बलि दिन योग्य,
३. कमलो / नरम ।