बिडालः (पुंलिङ्ग)
अर्थ− १. बिरालो,२. आँखाको डिल,३. बिडाल नामको एक दैत्य,४. दोहाको बिसौँ भेदको नाम, जसका तीन अक्षर गुरु, बयालिस अक्षर लघु हुन्छन् ।