संस्कृत-शब्दकोशः

बिदि बिन्दुकिनी

बिन्दु

बिन्दुः (पुंलिङ्ग)


निष्पत्ति− बिदि (अवयवे) "उः" बाहु
प्रयोग− "जलबिन्दुनिपातेन क्रमशः पूर्यते घटः"

अर्थ−
१. थोपा,
२. शून्य/खाली,
३. हात्ती सिङ्गार्दा लगाइने रङ्गीन टीका वा थोप्ला,
४. निधारमा लगाइने सानो बाटुलो टीका,
५. तास वा पासाको फुट्टी ।



Correction: