संस्कृत-शब्दकोशः

बुद्धमार्ग बुद्धिक

बुद्धि

बुद्धिः (स्त्रीलिङ्ग)


निष्पत्ति− बध (अवगमने) "क्तिन्" (३-३-९४)
प्रयोग− "प्रवृत्तिं च निवृत्तिं च कार्याकार्ये भयाभये । बन्धं मोक्षं च या वेत्ति बुद्धिः सा पार्थ सात्त्विकी" ।
उल्लेख− गीता १८-३०
विस्तार− 1) 2) 3)

अर्थ−
१. ज्ञान,
२. विवेक,
३. मन,
४. मनसुवा,
५. इच्छा,
६. छप्पय छन्दको बयालिसौँ भेद,
७. सिद्धि नामको वृत्त जुन उपजातिवृत्तको चौधौं भेद मानिन्छ,
८. त्यस्तो छन्दोविशेष, जसका चारै चरणहरूमा क्रमैले १६,
१४,
१४ र १३ मात्राहरू रहन्छन्,
९. चैतन्य,
१०. जब अन्तःकरण कुनै कुराको निश्चयमा पुग्छ, अर्थात् निश्चय गर्छ तब बुद्धि कहलाउँछ । बुद्धिका ८ गुणहरू छन् - सुन्ने इच्छा, सुन्नु, ग्रहण गर्नु, सम्झना राख्नु, तर्क, वितर्कद्वारा सिद्धान्तनिश्चय गर्नु, अर्थको ज्ञान हुनु र तत्त्वज्ञान हुनु । भनाइ छ-

“शुश्रूषा श्रवणं चैव ग्रहणं धारणं तथा ॥
उहापोहोऽर्थविज्ञानं तत्त्वज्ञानं च धीगुणाः ॥”

(वाल्मीकिरामायण) ।



Correction: