संस्कृत-शब्दकोशः

बृहन्नेत्र बृहस्पति

बृहन्मस्तिष्क

बृहन्मस्तिष्कम् (नपुंसकलिङ्ग)


अर्थ−
खप्परको माथिल्लो भागमा रहने फुस्रो रङको खण्ड खण्ड परेको ठुलो गिदी, जसको ओजन २३ छटाकदेखि २६ छटाकसम्म हुन्छ । यसको बीचमा एक चर परेर यसलाई दुई भागमा छुट्याइएको छ, एक दाहिने (कन्चट)तिर अर्को बायाँ (कन्चट)तिर । यसरी छुट्याइएको भागलाई गोलार्ध भनिन्छ । यस्तो बृहन्मस्तिष्कलाई सम्मुखमस्तिष्क पनि भनिन्छ ।



Correction: