संस्कृत-शब्दकोशः

बोध बोधकर

बोधक

बोधक (विशेषण)


निष्पत्ति− बुध (अवगमने) + णिच् "ण्वुल्" (३-१-१३३) ।
व्युत्पत्ति− बोधयति
प्रयोग− "वर्णाः पदं प्रयोगार्हानन्वितैक्यार्थबोधकाः"
उल्लेख− सा० द० २-४

अर्थ−
१. बोध गराउने/ज्ञान दिने,
२ ब्युझाउने ।


बोधकः (पुंलिङ्ग)


अर्थ−
१. जासुस/चेवा,
२. सङ्केतद्वारा आफ्नो मनको भाव प्रकट गर्ने शृङ्गाररसका हावहरूमध्ये एक हाव ।



Correction: