बोधक (विशेषण)
अर्थ− १. बोध गराउने/ज्ञान दिने,२ ब्युझाउने ।
बोधकः (पुंलिङ्ग)
अर्थ− १. जासुस/चेवा,२. सङ्केतद्वारा आफ्नो मनको भाव प्रकट गर्ने शृङ्गाररसका हावहरूमध्ये एक हाव ।