संस्कृत-शब्दकोशः

बोधगम्य बोधना

बोधन

बोधनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− बुध भावे "ल्युट्" (३-३-११५)
प्रयोग− "परिचयं चललक्ष्यनिपातने भयरूषोश्च तदिङ्गितबोधनम्"
उल्लेख− रघु० ९-४९

अर्थ−
१. जनाउनु/बोध वा ज्ञान गराउनु,
२.सुतेकोलाई जगाउनु,
३. आगो वा बत्ती आदि बाल्नु,
४. मन्त्र जगाउनु,
५. धूप दिनु ।


बोधनः (पुंलिङ्ग)


अर्थ−
बुधग्रह ।



Correction: