बोधनम् (नपुंसकलिङ्ग)
अर्थ− १. जनाउनु/बोध वा ज्ञान गराउनु,२.सुतेकोलाई जगाउनु,३. आगो वा बत्ती आदि बाल्नु,४. मन्त्र जगाउनु,५. धूप दिनु ।
बोधनः (पुंलिङ्ग)
अर्थ− बुधग्रह ।