संस्कृत-शब्दकोशः

ब्युष् ब्रहादोहिन्

ब्रध्न

ब्रध्नः (पुंलिङ्ग)


निष्पत्ति− बन्ध (बन्धने) "नक्" ब्रधि आदेशश्च (उ० ३-५)
व्युत्पत्ति− बध्नाति तिमिरम्

अर्थ−
१.सूर्य,
२. रूखको फेद,
३. रूखको जरो,
४. दिन,
५. आँक (रूख),
६. सीसा वा जस्ता,
७. घोडा,
८. शिव वा ब्रह्माजी,
९. रोगविशेष,
१०. चौधौं मनु भौत्यको छोरा ।



Correction: