ब्रह्मचर्याश्रमः (पुंलिङ्ग)
अर्थ− द्विजातिको चार आश्रममध्ये ब्रह्मचर्यपूर्वक पालना गर्नुपर्ने पहिलो आश्रम । यसमा साधारणतया स्नान सन्ध्या गुरुसेवा, वेदाध्ययन, भिक्षायाचन, अग्निहोत्र आदि गर्नुपर्छ ।