ब्रह्मजीविन् (विशेषण)
अर्थ− १. श्रौतस्मार्तकर्म गराएर जीविका चलाउने ब्राह्मण,२. वेतनभोगी वा स्वार्थी ब्राह्मण ।