ब्रह्मपुरी (स्त्रीलिङ्ग)
अर्थ− १. ब्रह्मलोक,२. ब्राह्मणहरूको बस्ती,३. राजा महाराजाहरूले एकैपटक दान गरिने धेरै घरको समूह ।