संस्कृत-शब्दकोशः

ब्रह्ममेध्या ब्रह्मयष्टि

ब्रह्मयज्ञ

ब्रह्मयज्ञः (पुंलिङ्ग)


अर्थ−
१. विधिपूर्वकको वेदाध्यायन,
२. प्रातःकालको होमपछि, मध्याह्नसन्ध्यापछि वा बलिवैश्वदेव गरेपछि एकपटक मात्र दिनमा गर्नुपर्ने देवर्षि, सनकादि, पितृतर्पण जुन हिरण्यकेशी, आपस्तम्ब, कात्यायनहरूको बेग्लाबेग्लै किसिमले गर्नुपर्छ । भनिएको छ- ‘अध्यापनं ब्रह्म यज्ञः’ (मनु) । ‘स च प्रातर्होमोत्तरं वा मध्याह्नसन्ध्योत्तरं वा वैश्वदेवान्ते वा सकृदेव कार्यः’ (धर्मसिन्धु)।



Correction: