संस्कृत-शब्दकोशः

ब्रह्मसावर्णि ब्रह्मसिद्धान्त

ब्रह्मसावित्रीव्रत

ब्रह्मसावित्रीव्रतम् (नपुंसकलिङ्ग)


अर्थ−
भाद्रशुक्लत्रयोदशीमा आरम्भ गरी तीनदिनसम्म उपवास बस्ने वा त्यसको सामर्थ्य नभएका त्रयोदशीमा अयाचित, चतुर्दशीमा नक्त र पूर्णिमामा उपवास राख्ने, सुन, चाँदी वा माटाका ब्रह्मा तथा सावित्रीका प्रतिमा बनाएर पूजा गरिने, पूर्णिमाका दिन रात्रिमा जागरण तथा उत्सव गरिने एक व्रत ।



Correction: