ब्रह्मसावर्णिः (पुंलिङ्ग)
अर्थ− दसौँ मनु । यिनी उपश्लोकका छोरा, विश्वसृजकी पत्नी विषुचिको गर्भबाट जन्मेको देखिन्छ ।