संस्कृत-शब्दकोशः

ब्रह्मोपदेश ब्राह्म

ब्रह्मौदन

ब्रह्मौदनः (पुंलिङ्ग)


अर्थ−
१. यज्ञ गराउनेलाई दिइने भोजन,
२. ब्रह्माजीको पूजा गरी चामल अर्पण गर्ने कर्म ।


ब्रह्मौदनम् (नपुंसकलिङ्ग)


अर्थ−
१. यज्ञ गराउनेलाई दिइने भोजन,
२. ब्रह्माजीको पूजा गरी चामल अर्पण गर्ने कर्म ।



Correction: