संस्कृत-शब्दकोशः

भक्ष भक्षकार

भक्षक

भक्षक (विशेषण)


निष्पत्ति− भक्ष (अदने)+णिच् "ण्वुल्" (३-१-१३३)
प्रयोग− "भक्ष्यभक्षकयोः प्रीतिर्विपत्तेः कारणं महत्"
उल्लेख− हितो० १-५५

अर्थ−
१. कुनै वस्तु खाने,
२. खन्चुवा,
३. आफ्नो स्वार्थ सिद्धिको लागि कसैको पनि सर्वनाश पार्ने ।



Correction: