संस्कृत-शब्दकोशः

भगिनीसुत भगीरथप्रयत्न

भगीरथ

भगीरथ (विशेषण)


अर्थ−
ज्यादै कठिन ।


भगीरथः (पुंलिङ्ग)


अर्थ−
अयोध्याका सूर्यवंशी राजा दिलीपका छोरा प्रसिद्ध एक राजा । यिनले साह्रै ठुलो तपस्या गरेर गङ्गालाई मर्त्यलोकमा ल्याएर आफ्ना पुर्खाको उद्धार गरेको कुरा पुराणमा चर्चा छ । यिनैले ल्याएको हुँदा गङ्गाको नाम भागीरथी रहेको हो ।



Correction: