भङ्गः (पुंलिङ्ग)
अर्थ−
१. भाँच्चिनु,
२. फुट्नु,
३. हिस्सा,
४. टुक्रा,
५. नाश,
६. हार,
७. भगदड,
८. सफल नहुनु,
९. गडबडी,
१० रोकावट,
११. चाउरिनु,
१२. छल,
१३. पक्षघातको रोग,
१४. नहर,
१५. पाट /पटसन / पटुवा,
१६. घुमी घुमी कुरा गर्ने बानी,
१७. भङ्गालो,
१८. पानीको लहर,
१९. टेढोपन,
२०. भेद,
२१. रोग,
२२. पानीको स्रोत,
२३. एक नाग,
२४. चालिरहेको काम कुरा बन्द गर्नु,
२५. अस्वीकार,
२६. भ्वाङ ।