भङ्गिमा (पुंलिङ्ग)
अर्थ− १. टेढोपन,२. (हाड) फुट्नु वा भाँच्चिनु,३. घुम्रिनु,४. छल / धोखा,५. पानीको लहर,६. हठ,७. स्त्रीको नखरा,८.कुनै चिजको तेर्सो रेखा वा लहर,९. कुनै विषयको प्रस्तुतिको शैली/ढाँचा ।