भङ्गुर (विशेषण)
अर्थ− १. चाँडै नै नाशिने वा बिग्रने,२. टेढोमेढो,३. घुघुरिएको,४. बेइमान,५. कुप्रिएको ।
भङ्गुरः (पुंलिङ्ग)
अर्थ− १.नदीको मोड वा घुमाउ,२. भुङ्ग्रो ।