भजनम् (नपुंसकलिङ्ग)
अर्थ− १. भाग/खण्ड,२. भाग लगाउनु,३. पूजा/सेवा,४. कराएर ईश्वरको नाम बराबर भन्नु वा जप्नु,५. त्यस्तो गीत जसमा ईश्वरका गुण वा नामको वर्णन वा कीर्तन हुन्छ ।