संस्कृत-शब्दकोशः

भज्य भञ्जन

भञ्जक

भञ्जक (विशेषण)


निष्पत्ति− भञ्जो (आमर्दने) "ण्वुल्" (३-१-१३३)

अर्थ−
१. भङ्ग गर्ने,
२. तोडफोड गर्ने,
३. भाँच्ने,
४. नाश पार्ने,
५. दुःख दिने,
६. भाँचिने ।


भञ्जकः (पुंलिङ्ग)


अर्थ−
१. भाट,
२. भाटा ।



Correction: