संस्कृत-शब्दकोशः

भञ्जक भञ्जनक

भञ्जन

भञ्जन (विशेषण)


अर्थ−
१. भङ्ग गर्ने,
२. तोडफोड गर्ने,
३. भाँच्ने,
४. नाश पार्ने,
५. दुःख दिने,
६. भाँचिने ।


भञ्जनः (पुंलिङ्ग)


अर्थ−
१. रातो आँक,
२. भाँग,
३. वायुको विकारले हुने घाउको दुखाइ,
४. दाँत झर्नु ।



Correction: