भञ्जक (विशेषण)
अर्थ− १. भङ्ग गर्ने,२. तोडफोड गर्ने,३. भाँच्ने,४. नाश पार्ने,५. दुःख दिने,६. भाँचिने ।
भञ्जकः (पुंलिङ्ग)
अर्थ− १. भाट,२. भाटा ।