भट्टः (पुंलिङ्ग)
अर्थ− १. ब्राह्मणहरूको एक थर,२. विद्वान् ब्राह्मणको नामको पछाडि जोडिने सम्मान वाचक एक उपाधि,३. लडाकु सिपाही,४. मालिक,५. भाट जाति ।