संस्कृत-शब्दकोशः

भण्टूक भण्डक

भण्ड

भण्डः (पुंलिङ्ग)


निष्पत्ति− भडि (परिभाषणे) "अच्" (३-१-१३४)

अर्थ−
१. भाँड,
२. नाटकमा हाँसो लाग्ने खेल देखाउने/ हँसोट,
३. भाँड जाति ।


भण्ड (विशेषण)


अर्थ−
१. भाँड वा अश्लील कुरा गर्ने,
२. धूर्त वा पाखण्डी ।



Correction: