भयोत्तर
भरट
भर
भरः (पुंलिङ्ग)
निष्पत्ति− भृञ् (भरणे) "अच्" (३-१-१३४)
प्रयोग− "पीनपयोधरेण हरिं परिरभ्य सरागम्"
उल्लेख− गीतगो० १-४०
अर्थ−
१. भार/बोझ,
२. थुप्रो/रास,
३. ज्यास्ती,
४. लडाइँ,
५. दश मासा बराबरको तौल,
६. आड/सहारा ।
भर (विशेषण)
अर्थ−
१. आश्रय दिने/सहारा दिने,
२. भरण पोषण गर्ने ।