संस्कृत-शब्दकोशः

भरणपोषण भरणीभू

भरणी

भरणी (स्त्रीलिङ्ग)


निष्पत्ति− भरण "ङीष्" (४-१-४१)
विस्तार−

अर्थ−
१. सत्ताइस नक्षत्रमध्ये दोस्रो नक्षत्र,
२. जमिन खन्न शुभ मानिने एक लगन,
३. सर्पको विष झार्ने मन्त्र,
४. पाटेघिरौंलो/ तोरियाँ,
५.फिस्टो जत्रो, पखेटामा काँढा हुने एक चरोविशेष, यो सर्पको अगाडि गुटमुटिएर बस्छ । सर्पले यसलाई निलेपछि सर्पको पेटभित्र पखेटा फैलाएर सर्पको पेटदेखि टाउकोसम्म पखेटाका तीखा काँढाहरूले चिर्दै सर्पको पेटबाट बाहिर निस्कन्छ । ‘रामकथा कलिपन्नगभरणी’ (तुलसीकृत रामायण) ।



Correction: