भवानीयात्रा (स्त्रीलिङ्ग)
अर्थ− चैत्रशुक्लाष्टमीमा भवानी दुर्गाको आराधना गरी १०८ प्रदक्षिणा तथा जागरण गरिने र चतुर्दशीका दिन भवानीको पूजा गर्ने विधि ।