भवितव्य (विशेषण)
अर्थ− १. हुनुपर्ने/हुन योग्य,२. गर्छ भनेर नगरेको तर स्वतः वा गल्तीले भएको ।
भवितव्यम् (नपुंसकलिङ्ग)
अर्थ− १. भाग्य,२. कुनै घटना स्वतः हुने स्थिति/अवस्था ।