संस्कृत-शब्दकोशः

भविक भवितव्यता

भवितव्य

भवितव्य (विशेषण)


निष्पत्ति− "तव्यः"(३-१-९६)
विस्तार− "विपत्तौ किंविषादेन सम्पत्तौ हर्षेण किम्। भवितव्यं भवत्येव कर्मणामीदृशी गतिः"

अर्थ−
१. हुनुपर्ने/हुन योग्य,
२. गर्छ भनेर नगरेको तर स्वतः वा गल्तीले भएको ।


भवितव्यम् (नपुंसकलिङ्ग)


अर्थ−
१. भाग्य,
२. कुनै घटना स्वतः हुने स्थिति/अवस्था ।



Correction: