संस्कृत-शब्दकोशः

भवोच्छेद भव्यता

भव्य

भव्यम् (नपुंसकलिङ्ग)


निष्पत्ति− भू (सत्तायां) वा कर्त० "यत्" (३-४-६८। पक्षे भावे "यत्"
व्युत्पत्ति− भवति। भूयतेऽनेन
प्रयोग− "भव्यमुख्याःसमारम्भाः प्रत्यवेक्ष्या निरत्ययाः"
उल्लेख− रघु० १७-५३

अर्थ−
१. अस्तित्व,
२. पछि आउने काल वा वेला,
३. असल परिणाम,
४. हाड,
५. राम्रो र ठुलोपन/सानदारपन ।


भव्य (विशेषण)


अर्थ−
१. देख्दा राम्रो र ठुलो/सानदार,
२. श्रेष्ठ/बढिया,
३. प्रसन्न,
४. योग्य/लायक,
५. पछिबाट हुने,
६. भाग्यवान्,
७. असल/उचित ।


भव्यः (पुंलिङ्ग)


अर्थ−
१. लिची,
२. मदाने फल/कमरख,
३. नीम,
४. जैन मतअनुसार त्यो व्यक्ति जसलाई लिङ्गपद प्राप्त हुन्छ,
५. शरीर धारण गर्ने प्राणी,
६. नवौं मन्वन्तरका एक ऋषि,
७. ध्रुवका एक छोरा,
८. चाक्षुषमनुअन्तर्गत देवताहरूको एक वर्ग ।



Correction: