भागजातिः (स्त्रीलिङ्ग)
अर्थ− विभाग वा भागका चार भेदमध्ये एक, जसमा एक हर तथा एक अंश हुन्छ, चाहे त्यो समभिन्न होस् वा विषमभिन्न । जस्तै -, ।