संस्कृत-शब्दकोशः

भाट्ट भाणक

भाण

भाणः (पुंलिङ्ग)


अर्थ−
१. नाट्यशास्त्रअनुसार नाटकादि दश रूपकहरू मध्येको हास्य रसप्रधान, एक मात्र अङ्क भएको रूपक । यसमा आकाशतिर हेरेर आफैँले कुनै मानिससँग कुरा गरेझैँ गरी प्रश्नोत्तरको रूपमा कहानी भनिन्छ,
२. बहाना,
३. ज्ञान/ बोध ।



Correction: