संस्कृत-शब्दकोशः

भाणिका भाण्डक

भाण्ड

भाण्डम् (नपुंसकलिङ्ग)


निष्पत्ति− भण(शब्दे) "डः" (उ० १-११४)। "अण्" (५-४-३८)
व्युत्पत्ति− भणति
प्रयोग− "हृत्वा तु काञ्चनं भाण्डं कृमियोनौ प्रजायते"
उल्लेख− भा० अनु० १७३-१०२

अर्थ−
१. भाँडा,
२. बाकस,
३. औजार,
४. बाजा,
५. मालसामान,
६. मालको पोको,
७. दामी माल,
८. नदीगर्भ,
९. घोडाको साजबाज,
१०. भाँडपना ।



Correction: