संस्कृत-शब्दकोशः

भानुभक्त भानुमती

भानुभक्त आचार्य

भानुभक्त आचार्यः (पुंलिङ्ग)


अर्थ−
श्रीकृष्ण आचार्यका नाती, धनञ्जय आचार्यका छोरा, नेपालको तनहुँ जिल्लाको रम्घा नामको गाउँमा विक्रम संवत् १८७१ असार २९ गते जन्मेका नेपाली भाषाका आदिकवि । यिनले नेपाली भाषामा अध्यात्मरामायण, वधूशिक्षा, भक्तमाला, प्रश्नोत्तरी आदि पुस्तक लेखेका छन् । यिनको मृत्यु विक्रम संवत् १९२५ मा भएको हो ।



Correction: