संस्कृत-शब्दकोशः

भारग्रस्तसम्पत्ति भारण्ड

भारङ्गी

भारङ्गी (स्त्रीलिङ्ग)


अर्थ−
पाँचदेखि आठ हात अग्लो हाँगो नहुने बोट यसको हुन्छ । एक - दुई अङ्गुल चौडा, सात - आठ अङ्गुल लम्बा, तीखो टुप्पोको पात हुन्छ, सेतो झुप्पा लागेर बोटको टुप्पोमा फुल्ने बास्ना आउने फूल हुन्छ, पाकेपछि जामुनाको जस्तो बैजनी रङ हुने डल्लो फल हुन्छ, गाँठो हुने मोटो जरो हुन्छ, यो ग्रीष्ममा फुल्ने र वर्षादमा फल्ने गर्छ ।



Correction: