भारण्डः (पुंलिङ्ग)
अर्थ− १. पञ्चाबमा सरस्वती नदीको पूर्वमा रहेको एक वन,२. सामवेदको मन्त्रविशेष,३. उत्तरकुरुमा हुने एक चरा जसको ठूँड मानिस प्राणीको मुखसँग मिल्दो तर तीखो हुन्छ ।