संस्कृत-शब्दकोशः

भारी भारुण्डि

भारुण्ड

भारुण्डः (पुंलिङ्ग)


अर्थ−
१. पञ्चाबमा सरस्वती नदीको पूर्वमा रहेको एक वन,
२. सामवेदको मन्त्रविशेष,
३. उत्तरकुरुमा हुने एक चरा जसको ठूँड मानिस प्राणीको मुखसँग मिल्दो तर तीखो हुन्छ । यसले मरेकाको लाश उठाएर गुफाभित्र फाल्ने गर्छ । भनाइ छ- ‘भारुण्डसामगीताभिः ।’ (महाभारत, आदिपर्व ७१/३९) । ‘मनुष्यवदनाश्चान्ये भारुण्डा इति विश्रुताः ।’ (महाभारत, शान्तिपर्व. १६९/९) ‘भारुण्डा नाम शकुनास्तीक्ष्णतुण्डा महाबलाः ॥
तान्निर्हरन्तीह मृतान् दरीषु प्रक्षिपन्ति च ॥”

(महाभारत, भीष्मपर्व. ७/१२)



Correction: